सेवा प्रकारः- ब्यवसाय सेवा समयः- सोहि दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकीय प्रमुख सेवा दिने कार्यालयः- अपिहिमाल गाउँपालिका सेवा शुल्कः- आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरुः- १. आफ्नो व्यवसायको बिस्तृत व्यहोरा सहित निवेदन पत्र
२. नागरिकता प्रमाणपत्रकोप्रतिलिपि
३. चालु आ. व. सम्मको व्यवसाय नविकरण गरेको प्रमाणपत्र
४. सम्झौता पत्रको प्रतिलिपि
५. स्थलगत प्रतिवेदन
६. विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
७. आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- संघ तथा संस्था सेवा समयः- सोही दिन, सर्जमिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- प्रशासकीय प्रमुख सेवा दिने कार्यालयः- अपिहिमाल गाउँपालिका सेवा शुल्कः- आर्थिक एन २०७५ बमोजिम
आवश्यक कागजातहरुः- १. विधान वा नियमावली, निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२. संस्था भाडामा बस्ने भए सम्झौता पत्र र बहाल कर (दुई प्रतिशत) तिरेको रसिद / नतिरेको भए तिर्नु पर्ने
३. संस्था आफ्नै घरमा बस्ने भए सोको जग्गा धनि प्रमाण पुर्जा र नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४. चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेकोरसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव सेवा दिने कार्यालयः- वार्ड कार्यालय सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः- १. निवेदन पत्र
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव सेवा दिने कार्यालयः- वार्ड कार्यालय सेवा शुल्कः- ३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरुः- १. मृतकको नागरिकता |
२. सूचना दिने मानिसको नागरिकता |
सेवा प्रकारः- घटना दर्ता सेवा समयः- प्रक्रिया मिलाई आएमा सूचकले सूचना दिएकै दिन
जिम्मेवार अधिकारीः- वडा सचिव सेवा दिने कार्यालयः- वार्ड कार्यालय सेवा शुल्कः- ३५ दिन भित्र निःशुल्क, ३५ देखि ७० दिन भित्र रु.८ र सो भन्दा बढी भएमा रु.५०/-
आवश्यक कागजातहरुः- १. सम्बन्धित बच्चाको बाबुको नागरिकता
२. आमाको नागरिकता
३. नियमानुसार सूचना दिने व्यक्तिको नागरिकता
४. सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने
५. अस्पतालमा भए अस्पतालको कागजात
सेवा प्रकारः- सिफारिस सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव सेवा दिने कार्यालयः- वार्ड कार्यालय सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः- १.निवेदन पत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
२.घर जग्गा वा एकिकृत सम्पति कर तिरेको रसिद ,व्यवसाय भए व्यवसाय कर तिरेको रसिद |
३.शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपी |
सेवा प्रकारः- घर जग्गा सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव सेवा दिने कार्यालयः- वार्ड कार्यालय सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः- १.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन |
२.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी|
३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी|
४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी|
५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
सेवा प्रकारः- सिफारिस सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव सेवा दिने कार्यालयः- वार्ड कार्यालय सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः- १.निबेदन पत्र र नागरिकता प्रमाण पत्र /जन्म दर्ताको प्रतिलिपी
२.कुन प्रकारको शारीरिक अपाङ्गता हो सो सम्बन्धि मेडिकल सुपरिडेन्ट को सिफारिस |
३.ब्यक्ति स्वयं उपस्थित हुनु पर्ने वा सम्बन्धित कर्मचारीको प्रतिबेदन |
सेवा प्रकारः- घर जग्गा सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव सेवा दिने कार्यालयः- वार्ड कार्यालय सेवा शुल्कः- संस्थागत ५०० व्यक्तिगत २००
आवश्यक कागजातहरुः- १.निबेदन |
२.नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
३.चालु आ.व.सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात |
४.साविक लगत प्रमाणित प्रतिलिपी |
५.फिल्ड बुक उतार|
६.स्थलगत निरिक्षण प्रतिबेदन |
७.जग्गाको नापी नक्सा |
८.जग्गा संग सम्बन्धित अन्य प्रमाण कागजातहरु |
९.स्थानीय सर्जमिन मुचुल्का |
सेवा प्रकारः- घर जग्गा सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव सेवा दिने कार्यालयः- वार्ड कार्यालय सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः- १.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |
२.जग्गा धनि प्रमाण पुर्जाको पर्तिलिपि |
३.जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा |
४.चालु आ.व.सम्मको मालपोत /घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
५.निवेदक स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको वारेसनामा को प्रमाणित प्रतिलिपी |