FAQs Complain Problems

समाचार

घट्टेखोला लघु जलविद्धुत को सम्झौता सम्पन्न ...

अपिहिमाल गा.पा.काे वडा न.३र४ का जनताले गरेका अाशा अपेक्षा पूरा हुने,अँध्याराे मुक्त खण्डेश्वरि हुने अाशा। यहि मिति २०७५/०२/२० गतेका दिन काठमण्डौ मा घट्टेखाेला लघु जल विद्धुत याेजनाकाे , माँ शक्ति ईन्जिनियरिङ्ग प्रा.लि. सँग सम्झाैता सम्पन्न भयाे।

आर्थिक वर्ष: