FAQs Complain Problems

समाचार

ब्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय: 
अपिहिमाल गाउँपालिकाको कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन २०७५ बमोजिम
आवश्यक कागजातहरु: 
१. निवेदन पत्र २. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि ३. नागरीता प्रमाणपत्रको प्रतिलिपि /विदेशीको हकमा राहदानी प्रमाणीत प्रतिलिपि ४. २ प्रति हालै खिचिएको फोटो ५. आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात र बहालमा भए सम्झौता पत्रको प्रतिलिपि ६ वडाको सिफारिस
प्रक्रिया: 
१. निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने २. प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने ३. निवेदन दर्ता गर्ने ४. निवेदकले तोकिएको शुल्क बुझाउने ५. चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने