समाचार
ब्यवसाय दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन , सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकिय अधिकृत
सेवा दिने कार्यालय:
अपिहिमाल गाउँपालिकाको कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन २०७५ बमोजिम
आवश्यक कागजातहरु:
१. निवेदन पत्र
२. व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३. नागरीता प्रमाणपत्रको प्रतिलिपि /विदेशीको हकमा राहदानी प्रमाणीत प्रतिलिपि
४. २ प्रति हालै खिचिएको फोटो
५. आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर तिरेको रसिद वा कर निर्धारण
स्वीकृत भएको कागजात र बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
६ वडाको सिफारिस
प्रक्रिया:
१. निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने
२. प्रशासकिय प्रमुखले सम्बन्धित कर्मचारीलाई तोकआदेश गर्ने
३. निवेदन दर्ता गर्ने
४. निवेदकले तोकिएको शुल्क बुझाउने
५. चलानी गरि निवेदकलाई सिफारिस उपलब्ध गराउने