समाचार
अंगिकृत नागरिता सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी:
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय:
वार्ड कार्यालय
सेवा शुल्क:
५००
आवश्यक कागजातहरु:
१.निबेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पस्ट आधार |
२.साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुस्टि गर्ने कागजातहरु |
३.नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपी |
४.बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र |
५.नेपालि भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु |
६.पासपोर्ट साईजको फोटो ३ प्रति |
७.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति करको रसिद |
८.सर्जमिन मुचुल्का |