समाचार
सम्बन्ध विच्छेद
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वार्ड कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु:
१. निवेदन पत्र
२. अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
३. पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति
४. केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने
प्रक्रिया:
सम्बन्ध बिच्छेद भएको पति वा पत्नीले सूचना फाराम भरी सूचना दिने |