FAQs Complain Problems

बसाई सराई दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाई अाएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु: 
- निवेदन पत्र , - बसाई सराई गरी जानेको हकमा परिवारको बिबरण सहित सम्बन्धित वडा अध्य्क्षको सिफारीस पत्र - जहाँ जानेहो त्यस ठाउँको लालपुर्जा पेश गर्नुपर्ने - बसाई सराई गरी आउनेको हकमा बसाईसराई गरि ल्याएको प्रमाणपत्र र घरमुलिको नागरीताको प्रतिलिपि