समाचार
बसाई सराई दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाई अाएको खण्डमा सोहि दिन
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
३५ दिन भित्र नि:शुल्क
आवश्यक कागजातहरु:
- निवेदन पत्र ,
- बसाई सराई गरी जानेको हकमा परिवारको बिबरण सहित सम्बन्धित वडा अध्य्क्षको सिफारीस पत्र
- जहाँ जानेहो त्यस ठाउँको लालपुर्जा पेश गर्नुपर्ने
- बसाई सराई गरी आउनेको हकमा बसाईसराई गरि ल्याएको प्रमाणपत्र र घरमुलिको नागरीताको प्रतिलिपि