अपिहिमाल गा.पा.काे वडा न.३र४ का जनताले गरेका अाशा अपेक्षा पूरा हुने,अँध्याराे मुक्त खण्डेश्वरि हुने अाशा। यहि मिति २०७५/०२/२० गतेका दिन काठमण्डौ मा घट्टेखाेला लघु जल विद्धुत याेजनाकाे , माँ शक्ति ईन्जिनियरिङ्ग प्रा.लि. सँग सम्झाैता सम्पन्न भयाे।
आ.ब २०७४/७५ को अपिहिमाल गाउपालिकामा सार्बजनिक सुनुवाई कार्यक्रम र सामाजिक परिक्षण कार्यक्रम सन्चालन गर्न रेडियो सारथि एफ.एम ९२.६ मेघाहर्ज संग सम््झौता भएको छ