FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

करार कर्मचारी भर्ना सम्बन्धि आवेदन फाराम

करार कर्मचारी भर्ना सम्बन्धि आवेदन फाराम गा.पा को  इमेल : apihimaldarchula@gmail.com मा पठाउन सकिने छ। 

दस्तावेज: 

करार कर्मचारी भर्ना सम्बन्धि सुचना

करार कर्मचारी भर्ना सम्बन्धि सुचना

अपिहिमालकाे लागि सुअाहारा बाट फिल्ड सुपरभाईजर १ जना (खुला) र १ जना सामुदायिक पाेषण सहजकर्ता भनेर (महिला) खाेलेकाे छ काेहि छैनन् दरखास्त दिने +२ गरि २ वर्ष जति काम गरेकाे अनुभव भएका । २८ गते अन्तिम म्याद

अपिहिमालकाे लागि सुअाहारा बाट फिल्ड सुपरभाईजर १ जना (खुला) र १ जना सामुदायिक पाेषण सहजकर्ता भनेर (महिला) खाेलेकाे छ काेहि छैनन् दरखास्त दिने +२ गरि २ वर्ष जति काम गरेकाे अनुभव भएका ।

२८ गते अन्तिम म्याद

अपिहिमाल गाउँपालिकाको आ.ब २०७४/०७५ को तथ्याङ्क संकलन

अपिहिमाल गाउँपालिकाको आ.ब २०७४/०७५ को तथ्याङ्क संकलन

दस्तावेज: 

गैर सरकारी संस्था दर्ता तथा नवीकरण सम्वन्धी सूचना

गैर सरकारी संस्था दर्ता तथा नवीकरण सम्वन्धी सूचना

दस्तावेज: 

घट्टेखोला लघु जलविद्धुत को सम्झौता सम्पन्न ...

अपिहिमाल गा.पा.काे वडा न.३र४ का जनताले गरेका अाशा अपेक्षा पूरा हुने,अँध्याराे मुक्त खण्डेश्वरि हुने अाशा। यहि मिति २०७५/०२/२० गतेका दिन काठमण्डौ मा घट्टेखाेला लघु जल विद्धुत याेजनाकाे , माँ शक्ति ईन्जिनियरिङ्ग प्रा.लि. सँग सम्झाैता सम्पन्न भयाे।

सार्वजनिक सुनुवाई २०७५/०१/०७ गते

सार्वजनिक सुनुवाई २०७५/०१/०७ गते 

नव वर्ष २०७५

नव वर्ष २०७५ को उपलक्ष्यमा अपिहिमाल गाउपालिका बासी सवैमा हार्दिक शुभकामना !

Pages