"अपिहिमाल गाउँपालिका कर्मचारिहरुको क्षमता अभिवृतिका लागि १५ दिने कम्प्युटर तालिम " यहि मिति २०७५-०२-०१ गते गा.पा उपाधक्क्ष ज्यु बाट उद्दघाटन ।।।
सार्वजनिक सुनुवाई २०७५/०१/०७ गते
नव वर्ष २०७५ को उपलक्ष्यमा अपिहिमाल गाउपालिका बासी सवैमा हार्दिक शुभकामना !
आ.ब २०७४/७५ को अपिहिमाल गाउपालिकामा सार्बजनिक सुनुवाई कार्यक्रम र सामाजिक परिक्षण कार्यक्रम सन्चालन गर्न रेडियो सारथि एफ.एम ९२.६ मेघाहर्ज संग सम््झौता भएको छ
अपिहिमाल गाउपालिकाको दोश्रो गाउ सभा "हिउदे अधिबेशन " येही मिति २०७४/१२/०२ बाट सुरु भएको छ
घट्टे खोला माइक्रो हाइड्रो प्रोजेक्ट को टेनडरिंग येही मिति २०७४/११/२७ भएको छ !